शुक्रबार, कात्तिक ३० गते २०८१

७ सय रुपैयाँले घट्यो सुनको मुल्य

७ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    जेठ ४ काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य घटेको छ। बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

    images

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    आज चाँदीको मुल्य ५ रुपैयाँ प्रतितोलाका दरले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार