शुक्रबार, कात्तिक ३० गते २०८१

गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग : नेविसंघ

गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग : नेविसंघ

अखबार दैनिक
बुधबार, जेठ २ २०८१
  • गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग : नेविसंघ

    २ जेठ, काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ ।

    images

    नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । गृहमन्त्री रवि लामिछाने आफूलाई संसदमा पहिले बोल्नु दिनुपर्ने माग गर्दै आएका छन् ।

    Nebisang-protest-2.jpg

    उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले  ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार