शुक्रबार, कात्तिक ३० गते २०८१

सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

    काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गर्ने भएको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार