शुक्रबार, कात्तिक ३० गते २०८१

सरकारको नीति तथा कार्यक्रम : ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • सरकारको नीति तथा कार्यक्रम : ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

    १ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ ।

    images

    संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ । गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार