शुक्रबार, कात्तिक ३० गते २०८१

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

    १ जेठ, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    images

    राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार