शुक्रबार, कात्तिक ३० गते २०८१

आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना

आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना

अखबार दैनिक
आइतबार, वैशाख ३० २०८१
  • आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना

    काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आइतबार पनि भन्सार विभाग घेराउलाई निरन्तरता दिएको छ ।  भन्सार नियमावलीमा रहेका प्रावधानविरुद्ध आन्दोलित आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

    images

    वैशाख २० देखि चौथो चरणको आन्दोलनमा रहेको आजपाले आज दशौँ दिन पनि धर्ना दिएको र आफूहरुको माग पूरा नभएसम्म चुप लागेर नबस्ने उनको भनाइ छ । 

    भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गरिनुपर्ने उनको भनाइ छ ।  भन्सार कानुनमा रहेको ४५ पुरस्कारको प्रावधान हटाउन लगायतका माग सहित आजपाले चौथो चरणको आन्दोलन घोषणा गरेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार