सोमबार, जेठ ७ गते २०८१

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने

    सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ।

    images

    ‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ।’  सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार