आइतबार, जेठ ६ गते २०८१

दैलेख बजारमा भीषण आगलागी

दैलेख बजारमा भीषण आगलागी

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • दैलेख बजारमा भीषण आगलागी

    काठमाडौं,२५ वैशाख । दैलेख बजारमा भिषण आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

    images

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार