शुक्रबार, जेठ ४ गते २०८१

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

    २० वैशाख, मकवानपुर । मकवानपुरकाे उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत  सामान्य क्षति पुर्‍याएको थियो ।

    images

    डढेलाे स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ