मंगलबार, जेठ ८ गते २०८१

कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई

कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई

अखबार दैनिक
बुधबार, वैशाख १९ २०८१
  • कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई

    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा बुधबार नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नियमित कप्तान रोहित पौडेललाई यो खेलमा आराम दिइएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ ।

    images

    वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ