शुक्रबार, जेठ ४ गते २०८१

रास्वपाका मिलन मिलन लिम्बूलले दिए सुहाङलाई बधाई

रास्वपाका मिलन मिलन लिम्बूलले दिए सुहाङलाई बधाई

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • रास्वपाका मिलन मिलन लिम्बूलले दिए सुहाङलाई बधाई

    राष्ट्रिय स्वतन्त्र पार्टी का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन्। मतपरिणाम आएपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले बधाई दिएका हुन्। लिम्बूले नेम्वाङको जित समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षा पनि गरेका छन्।  

    images

    वैशाख १५ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए। रास्वपा उम्मेदवार लिम्बूले ५०५० मत ल्याएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ