बुधबार, कात्तिक २१ गते २०८२

इलाम–२ को जारी मतगणनाअनुसार  एमालेका उम्मेदवार सुहाङले पाए १३ हजार ९०० मत

इलाम–२ को जारी मतगणनाअनुसार  एमालेका उम्मेदवार सुहाङले पाए १३ हजार ९०० मत

अखबार दैनिक
सोमबार, वैशाख १७ २०८१
  • इलाम–२ को जारी मतगणनाअनुसार  एमालेका उम्मेदवार सुहाङले पाए १३ हजार ९०० मत

    काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ । सोमबार दिउँसो पौने ३ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत पाएका हुन् । 

    यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ८ हजार ९१४ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाएका छन् । उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो । यस्तै रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार