सोमबार, वैशाख ३१ गते २०८१

इलाम–२ मा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता

इलाम–२ मा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • इलाम–२ मा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता

    काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

    images

    यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ