आइतबार, वैशाख ३० गते २०८१

नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • नेपालका लागि भुर्तेलले नै लिए चौथो विकेट

    १६ वैशाख, काठमाडौं । स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ । कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो । टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए ।

    images

    टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ । विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ