आइतबार, वैशाख ३० गते २०८१

कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता

कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता

    १६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले कप्तान रोस्टन चेसलाई बोल्ड गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको वेष्टइण्डिज एले १० ओभर सकिदा तीन विकेट गुमाएर ६४ रन जोडेको छ ।

    images

    नेपालका स्पिनरहरु सामु खुल्न नसकेको वेष्ट इण्डिज अहिले दबावमा देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ