आइतबार, वैशाख ३० गते २०८१

सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

    १६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिएका छन् । टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

    images

    लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । ढकालले तेस्रो ओभरमा एक रन मात्रै दिंदा वेष्ट इण्डिजले दुई विकेट गुमाएर १८ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ