आइतबार, वैशाख ३० गते २०८१

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

    काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए । 

    images

    ‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ