आइतबार, वैशाख ३० गते २०८१

इलाममा मतगणना सुरू

इलाममा मतगणना सुरू

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • इलाममा मतगणना सुरू

    इलाममा मतगणना सुरू भएको छ । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

    images

    आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो। एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। 

    शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ