शनिबार, वैशाख २९ गते २०८१

नेपाल भ्रमणमा आउँदै जापानी परराष्ट्रमन्त्री

नेपाल भ्रमणमा आउँदै जापानी परराष्ट्रमन्त्री

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • नेपाल भ्रमणमा आउँदै जापानी परराष्ट्रमन्त्री

    काठमाडौँ । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

    images

    “परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ