सोमबार, जेठ ७ गते २०८१

विवाह गर्दै अभिनेत्री मञ्जिता

विवाह गर्दै अभिनेत्री मञ्जिता

अखबार दैनिक
बिहीबार , वैशाख १३ २०८१
  • विवाह गर्दै अभिनेत्री मञ्जिता

    काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् । प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

    images

    ‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले लोक, आधुनिक, पप, पञ्जेबाजा आदि गरी पाँच सयभन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले केही सर्ट फिल्म, टेलिश्रृंखलामा पनि अभिनय गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ