बिहीबार , वैशाख २० गते २०८१

सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ

सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ

    काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा बुधवार ११ जना पक्राउ परेका छन् । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् । 

    images

    प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।  सो क्रममा विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार