शनिबार, वैशाख २२ गते २०८१

आजदेखि भिटामिन ए खुवाइँदै

आजदेखि भिटामिन ए खुवाइँदै

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • आजदेखि भिटामिन ए खुवाइँदै

    ६ वैशाख काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    images

    भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार