मंगलबार, वैशाख १८ गते २०८१

बाबुराम भट्टराईका स्वकिय सचिव पाण्डे माओवादी केन्द्रमा प्रवेश

बाबुराम भट्टराईका स्वकिय सचिव पाण्डे माओवादी केन्द्रमा प्रवेश

अखबार दैनिक
सोमबार, वैशाख ३ २०८१
  • बाबुराम भट्टराईका स्वकिय सचिव पाण्डे माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, ३ बैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले नेसपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेले नेसपाका केन्द्रिय सदस्य समेत हुन् ।पार्टी परित्याग गरेका छन्।

    images

    पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ