शनिबार, वैशाख २२ गते २०८१

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

    काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

    images

    ‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार