शनिबार, वैशाख २२ गते २०८१

नयाँ वर्षको अवसरमा देउवा निवासमा चियापान

नयाँ वर्षको अवसरमा देउवा निवासमा चियापान

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • नयाँ वर्षको अवसरमा देउवा निवासमा चियापान

    चैत ३० काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बुढानीलकण्ठमा चियापान राखेका छन्।

    images

    सभापति देउवाले निवासमै शुक्रबार बिहान  केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् ।

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान आयोजना गरिएको  छ । चियापानमा पार्टीका काठमाडौँ उपत्यकामा रहेका सांसद र केन्द्रीय सदस्य सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार