शनिबार, वैशाख २२ गते २०८१

ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    images

    शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ । झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार