चैत्र २५ काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालमा पनि नेपाल पराजित भएको छ ।
जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९.४ ओभरमा अलआउट हुँदै २१५ रन मात्रै जोड्न सक्यो ।