मंगलबार, मंसिर ११ गते २०८१

बिस्का जात्राको तयारी अन्तिम चरणमा

बिस्का जात्राको तयारी अन्तिम चरणमा

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • बिस्का जात्राको तयारी अन्तिम चरणमा

    चैत्र २३ काठमाडौं । बिस्काः जात्रा नजिकिदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    images

    NepalPhotoLibrary-03-1-Copy.webp

    बिस्काः जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ । यसपालिको बिस्कास् जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।

    NepalPhotoLibrary-02-1-Copy.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार