मंगलबार, मंसिर ११ गते २०८१

त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

    २२ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।

    images

    विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार