बिहीबार , वैशाख २० गते २०८१

मेयर बालेनको चरित्र हत्या गरेको आरोपम काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

मेयर बालेनको चरित्र हत्या गरेको आरोपम काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • मेयर बालेनको चरित्र हत्या गरेको आरोपम काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

    मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

    images

    पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ