बिहीबार , वैशाख २७ गते २०८१

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश राई पक्राउ

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश राई पक्राउ

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश राई पक्राउ

    २२ चैत, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

    images

    राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार