शनिबार, वैशाख २२ गते २०८१

नेपाल र भारतीय बरोडा क्लबबिच प्रतिस्पर्धा हुँदै

नेपाल र भारतीय बरोडा क्लबबिच प्रतिस्पर्धा हुँदै

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • नेपाल र भारतीय बरोडा क्लबबिच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ । त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ । 

    images

    पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल नेपाली समयानुसार पौने ३ बजेबाट सुरु हुनेछ । 

    सोमवार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो । आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार