शनिबार, वैशाख १५ गते २०८१

आयरल्यान्ड ए विरुद्ध लोकेश बमको शतक प्रहार

आयरल्यान्ड ए विरुद्ध लोकेश बमको शतक प्रहार

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • आयरल्यान्ड ए विरुद्ध लोकेश बमको शतक प्रहार

    काठमाडौं : लोकेश बमले आयरल्यान्ड एविरुद्ध शतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा शुक्रबार भएको बमले शतक प्रहार गरेका हुन्।

    images

    उनले ५२ बलमा शतक प्रहार गरेका हुन्। उनले ८ चौका र ८ छक्का प्रहार गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार