शनिबार, वैशाख १५ गते २०८१

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । 

    images

    शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार