शनिबार, वैशाख १५ गते २०८१

लगातारको वर्षाले साँगा-धुलिखेल सडकको यात्रा कष्टकर

लगातारको वर्षाले साँगा-धुलिखेल सडकको यात्रा कष्टकर

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • लगातारको वर्षाले साँगा-धुलिखेल सडकको यात्रा कष्टकर

    लगातारको वर्षाले निर्माणाधिन साँगा धुलिखेल सडकखण्डको यात्रा कष्टकर बनेको छ । सडक पुर्णरुपमा अवरुद्ध नभएपनि सडक चिप्लो हुँदा र खाल्डाखुल्डीमा पानी जम्दा तथा छेउकुनाको माटो बगेर सडकसम्म आउँदा यात्रा असहज भएको हो । 

    images

    अहिले अरनिको राजमार्ग अन्तर्गत साँगा धुलिखेल सडक खण्डमा लामो जाम रहेको छ । सडक अहिले पनि हिलाम्य छ ।विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार