आइतबार, वैशाख १६ गते २०८१

चार बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

चार बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • चार बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    चैत १५ काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्  बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

    नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार