आइतबार, मंसिर ९ गते २०८१

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

    चैत्र  १५ काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । 

    images

    बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार