शनिबार, वैशाख १५ गते २०८१

जसपा सांसद दीपक कार्की वन राज्यमन्त्री नियुक्त

जसपा सांसद दीपक कार्की वन राज्यमन्त्री नियुक्त

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • जसपा सांसद दीपक कार्की वन राज्यमन्त्री नियुक्त

    चैत १२ काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सां‌सद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राज्यमन्त्री कार्कीलाई शपथ खुवाउनेछन्।

    कार्की धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। जसपा अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने जसपाबाटै सांसद नवलकिशोर साह सुडी वन मन्त्री छन्।

    dipek-karki-jasapa--1711357379.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार