आइतबार, वैशाख १६ गते २०८१

उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले दियो १० करोड

उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले दियो १० करोड

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले दियो १० करोड

    चैत्र ६ काठमाडौँ । उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । आउँदो वैशाख १५ गते उप निर्वाचन हुँदैछ ।

    images

    निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको हो । वैशाख १५ गते प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर-२ र प्रदेश सभाअन्तर्गत बझाङ क्षेत्र नम्बर-१ ‘क’मा उपनिर्वाचन हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार