शनिबार, वैशाख १५ गते २०८१

गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना

गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • गण्डकी गाउँपालिकाको बन्टारमा जिप दुर्घटना

    काठमाडौं । गोरखाको गण्डकीमा जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् ।गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका  ३ स्थित  फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर आउँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जिप मङ्गलबार बिहान फिस्लिङ पारी दुर्घटनमा परेको हो । दुर्घटनामा परि चार जना सामान्य घाइते भएका  छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार