शुक्रबार, वैशाख २८ गते २०८१

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । 

    images

    भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ