शुक्रबार, वैशाख २८ गते २०८१

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

    ५ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

    images

    उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ