शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो । 

    images

    जसअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार