शनिबार, वैशाख १५ गते २०८१

विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री मिरा चोपडा

विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री मिरा चोपडा

अखबार दैनिक
बुधबार, फागुन ३० २०८०
  • विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री  मिरा चोपडा

    काठमाडौं । भारतीय अभिनेत्री एवं मोडल मिरा चोपडा वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

    images

    ४० वर्षीया अभिनेत्री मीराले आफ्नो लामो समयदेखिका प्रेमी तथा व्यवसायी रक्षित केजरीवालसँग जयपुरमा बिहे गरेकी हुन् । मीरा प्रियंका चोपडाकी बहिनी हुन् ।


    बिहेका तस्वीर सेयर गर्दै मीरा चोपडाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब सधैंका लागि खुसी, झगडा, हाँसो, आँसु र जीवनभरका सम्झनाहरू.. हरेक जन्ममा तिमीसँग। विवाहमा सन्दीप सिंह, आनन्द पण्डित, अर्जन बाजवा र गौरव चोपडालगायत उद्योगका मीराका धेरै नजिकका साथीहरू उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार