शनिबार, जेठ ५ गते २०८१

वर्षाका कारण रोकियो नेपाल र हङकङ बिचको खेल

वर्षाका कारण रोकियो नेपाल र हङकङ बिचको खेल

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • वर्षाका कारण रोकियो नेपाल र हङकङ बिचको खेल

    काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको हो । 

    images

    वर्षा रोकिएपछि खेल पुनः अगाडि बढ्ने छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार