काठमाडौँ । भागबन्डा टुङ्ग्याउन पुनः नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन । बैठक दिउँसो साढे २ बजे पुन बस्नेछ ।