शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

अखबार दैनिक
सोमबार, फागुन २१ २०८०
  • सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    images


    त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार