शनिबार, जेठ ५ गते २०८१

प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

    images

    नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको श्री बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईं बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् ।

    २०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार