शनिबार, जेठ ५ गते २०८१

२ बलमा १ रन बनाउँदै आउट भए आसिफ शेख

२ बलमा १ रन बनाउँदै आउट भए आसिफ शेख

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • २ बलमा १ रन बनाउँदै आउट भए आसिफ शेख

    काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् । 

    images

    आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका हुन् । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले केवल पाँच रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार