आइतबार, जेठ ६ गते २०८१

दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव

दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव

अखबार दैनिक
मंगलबार, फागुन १ २०८०
  • दुर्गा प्रसाईंको अभियानको वार्षिकोत्सव

    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमति लिएर भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गरेको हो ।

    images

    rastriyata-abhiyan-(1)_SJODd4ZT5v.jpg

    अभियानको वार्षिक उत्सव कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी हुने छैनन् ।

    rastriyata-abhiyan-(2)_zzhRTmqaqD.jpgrastriyata-abhiyan-(3)_SUC8zTsfT1.jpgrastriyata-abhiyan-(6)_GmwKLSw0Xo.jpgrastriyata-abhiyan-(14)_paCv64w9bg.jpgrastriyata-abhiyan-(14)_paCv64w9bg.jpgrastriyata-abhiyan-(19)_mGxvdMM39G.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार